गुरु र चेलीको चिकाई

बीएस्सी दिएर त्यसै बस्दा हात-मुख जोड्न ठूलो समस्या पर्ने भएकाले जागिरको खोजीमा लागेँ। सोर्सफोर्स नहुनेका लागि काठमाडौँमा जागिर पाउनु भनेको स्यालको सिंह पाउनुजस्तै हो। सरकारी कार्यालय तथा संस्थाका हाकिमहरूसँग फरियाको त के गोरु बेचेको समेत नाता नपर्ने भएकाले त्यतातिर जागिर खोज्ने प्रयासै मैले गरिनँ। साइन्स पढेको र काठमाडौँमा च्याउजस्तै उम्रिएका स्कुल भएकाले त्यतैतिर खोजी तलासी … Continue reading गुरु र चेलीको चिकाई